विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसविरुद्ध रुसले पनि खोपको परीक्षण गर्न लागेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रूसी वैज्ञानिकले अबको दुई हप्ताभित्र कोरोनाविरुद्ध खोपकाे चिकित्सकीय परीक्षण सुरु गर्ने तयारी गरेका हुन्।
रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले याे जानकारी दिएकाे समाचारमा उल्लेख छ।
कोरोना भाइरसबाट विश्वमा सबैभन्दा पीडित अमेरिका र ब्राजिलपछि रुस तेस्रो नम्बरमा पर्छ।
3
Shares

प्रतिक्रिया