सर्लाहीको बागमती नदीमा एक वृद्धको वृद्धको शव फेला परेको छ।
बागमती नगरपालिका-११ का ७० वर्षीय जयबहादुर कार्कीको मंगलबार नदीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बागमती सिंचाइ ड्याम नजिकै डुबेको अवस्थामा कार्कीको शव फेला परेको हो। वृद्धको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया