खेल


१० ओभर सकिँदा नेपालको ८५ रन

१० ओभर सकिँदा नेपालको ८५ रन

नेपालखबर
माघ २५, २०८२ आइतबार १७:५४, काठमाडौँ

नेपालले इंग्ल्यान्डविरुद्ध २ विकेट क्षतिमा १० ओभर खेली ८५ रन बनाएको छ। 

अब नेपाललाई ६० बलमा १०० रन चाहिन्छ। 

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएपछि नेपालका दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरिरहेका छन्। 

दीपेन्द्रले २९ रनमा र रोहितले २० रनमा खेलिरहेका छन्। नेपालले पावरप्लेमा २ विकेट गुमाएर ४७ रन बनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad