खेल


मोहसिनको बलमा आउट भए दीपेन्द्र

मोहसिनको बलमा आउट भए दीपेन्द्र

नेपालखबर
पुस ६, २०८१ शनिबार १३:५९, काठमाडौँ

जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनको बलमा सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमाएको छ। 

७ बलमा ९ रन बनाएका उनी हेमन्त धामीको हातबाट क्याच आउट भए। 

५ विकेट गुमाएको सुदूरपश्चिम १९औँ ओभरमा १६९ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad